अब बल्ल विधार्थी ले राहत पाए।

विधार्थी लाई ४५ प्रतिशत छुट।

मंगलबार असाढ़ ९ - सार्वजनिक यातायात मा ४५प्रतिशत छुटको सहमति पछि विधार्थी ले आन्दोलन फिर्ता लिएका छन। भाडादारमा छुट लगायत १० बूंदामा सहमति भायपछि विधार्थीले आन्दोलन फिर्ता लिएका छन। यसअघि सरकारले ४३ पर्तिशत छुट दिने निर्णय गरेको थियो। विधार्थी ले त्यों अपुगभएको भन्दै आन्दोलन जरी राखेपछि सरकारले बढाई ४५ प्रतिशत पुरयाको हो।

Comments

Popular posts from this blog

Kailash Mansarovar Yatra...(कैलाश मानसरोवर यात्रा)

युरोप तथा यूके भ्रमण २०७३...(Europe &UK Tour 2016)

Field Research [Mercantile Office System]