Beiging Olympic 2008

२००८-०८-०८- खेलकूद को महासंग्राम मानिने ओलंपिक गेमको १७ ओँ ग्रीष्मकालीन संस्करण चीन को राजधानी बेइजिंग मा शुक्रबार सुरु भएको छ। अहिलेसम्मकै इतिहास लाई तोड्दै चीन ले ओलंपिक भब्य रुपमा उदघाटन गर्यो। उदघाटन मा रंगशाला नै प्रमुख बिशेषता थियो ९१ हजार दर्शक आताउने उक्त रंगशाला ४० करोड़ अमेरिकी डलर लगत मा निर्माण भएको थियो।बिश्वका करीब १०,००० खेलाडी को सभागिता हुने उक्त प्रतियोगिता मा नेपाल का आठ खेलाडी ले बिभिन्न बिधा मा प्रतिस्पर्धा गर्ने छन।

प्रतियोगिता मा सफलताको लगी हार्दिक सुभकामना।

Comments

Sudin said…
Olympics in China...gr8 organized

Hats off !!!!

Popular posts from this blog

ICT CONFERENCE 2009: Day 2

~त्यसरी होस् मरण~

Field Research [Mercantile Office System]