Posts

Showing posts from October, 2021

जीवनको एउटा अभुत्पुर्व क्षण !

Image
प्रिय साथीहरु नमस्कार  आज बाट जीवनमा नयाँँ आयम थप्ने कोशिश गर्दै छु ! लामो समय देखीको सोच र कल्पनामा सिमित कथा अब छिट्टै यथार्थमाँ परिवर्तन हुँदै छ, जीवनमा म जे कर्म गरेर आफ्नो प्रतिभाको शिखरको यात्रा गर्न चाहन्थे तिनै कर्म सुरु भइसकेको छ| मलाई पूर्ण आशा छ मेरो यो कर्मले मेरो परिचय मात्र फेरिने छैन, सायद म जस्तै आफ्नो प्रतिभाको शिखरको यात्रा गर्न चाहने मुमुक्षु जनहरुको लागि पनि थोरै भने पनि प्रेरणाको श्रोत अवश्य बन्ने छ| विस्त्रित जानकारी मेरो Facebook page:  https://bit.ly/3nxhZig तथा YouTube Channel:  https://bit.ly/3mk1MNS मा हेर्दै गर्नु होला|  तपाईंहरुको हरेक पल शुभ मंगल् रहोस्| धेरै धन्यवाद!