Posts

Showing posts with the label समाचार (एस. एल. सी. रिजल्ट)

एस. एल. सी. नतीजा प्रकाशन:२०६५

Image
काठमाडौं, असार ८ - परीक्षा निणन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसीको नतिजा आइतबार र्सार्वजनिक गरेको छ। नियमित र एक्जाम्टेडतर्फगरी २ लाख १५ हजार २४ परीक्षार्थी उत्तर्ीण्ा भएका छन् । नियमिततर्फ६३दशमलव ७३ र एक्जाम्टेडतर्फ३२ दशमलव २४ प्रतिशत उत्तर्ीण्ा भएका हुन् । नियमिततर्फ१ लाख ९५ हजार ६ सय ८९ र एक्जाम्टेडतर्फ१९ हजार ३ सय ३५ उत्तर्ीण्ा भएका छन् । चैत ४ देखि १४ गतेसम्म भएको परीक्षामा ३ लाख ६७ हजार ४१ जना सामेल थिए । यस पटक कक्षा १० को पाठ्यपुस्तकबाट मात्र प्रश्न सोधिएकाले उत्तर्ीण्ा प्रतिशत बढेको परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले बताए । 'दस कक्षाबाट मात्र प्रश्न निकालिएको र पहिलेका वर्षा जस्तो द्वन्द्वको असर नभएकाले उत्तर्ीण्ा प्रतिशत बढेको हुनसक्छ,' उनले भने । उत्तर्ीण्ामध्ये नियमिततर्फछात्र ६८ प्रतिशत र छात्रा ५९ प्रतिशत छन् । नियमिततर्फउत्तर्ीण्ामध्ये ९ हजार ८ सय ८२ जना विशिष्ट श्रेणी प्राप्त छन् । यसैगरी प्रथम श्रेणीमा ७४ हजार ७ सय ७, सबैभन्दा धेरै दोस्रो श्रेणीमा १ लाख ५ हजार ५ सय ९२ र तृतीय श्रेणीमा ५ हजार ५ सय ८ छन् । एक्जाम्टेडतर्फपहिलो श्रेणीमा ६ सय ३५, दोस्रोमा १