Posts

Showing posts from August, 2020

~त्यसरी होस् मरण~

Image
~राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि बजाउन लेख्नुभएको गीत~ त्यसरी होस मरण!!!३.३ जसरी सुत्छ्न तारमा, तिनका चारु चरण!२ हिमाल चुली देशमा, दिनको शान्त भेषमा!!२ जसरी गर्छन विश्राम, सूर्यका स्वर्ण किरण!२ त्यसरी होस मरण!!! सुंदर सृस्टि निहारी, सुखले चिम्लु नयन!२ बिहानिपख रातको, कुसुम पारिजतको!!२ जसरि जान्छ झरेर, भुईँमा बिना पवन!२ त्यसरी होस मरण!!! मुटुमा चोट नपरि, टुटेर जाओस बंधन!२ बादलको सेतो रासमा, दुइटा, मूर्ति पासमा!!२ जसरि शिर नुहाई, आफैमा हुन्छन अर्पण!!२ त्यसरी होस मरण!३ जसरी सुतछन तारमा, तिनका चारु चारण!२ हिमाल चुली देशमा, दिनको शान्त भेषमा!२ अमरापुरी सभामा, आफैलाई गरुं बरण!! त्यसरी होस मरण!!!

युरोप तथा यूके भ्रमण २०७३...(Europe &UK Tour 2016)

Image
युरोप तथा यूके भ्रमण (कार्तिक २०७३) युरोप सुन्ने बित्तिकै मलाई जहिले याद आउथ्यो कि त्यो ठाउँको सभ्याता, इतिहास, विविध संस्कृति, सडक र रेल कस्तो होला। यस्तै मलाई याद आउथ्यो Parisको Eiffel Tower, बेल्जियमको Atomium, नेदरल्याण्डको Windmil, जर्मनको पर्खाल, स्विजरल्याण्डको Panoramic eurail, Mount Titles र इटालीको Lenin Tower, Colosseum आदि ..आदि।  युरोप यात्राको क्रममा हामीले मध्य युरोपको ७ देशलाई छनोट गरेका थियेउँ जुन देशहरु थियो। फ्रान्स (France), बेल्जियम (Belgium), नेदरल्याण्ड (The Netherlands), जर्मनी (Germany), स्विजरल्याण्ड (Switzerland), अस्ट्रिया (Austria) र इटाली (Italy)। पहिलो दिन /Day 1 काठमाडौँ  - दोहा - पेरिस  (फ्रान्स) आज २०७३ साल कार्तिक १३ गतेको दिन हाम्रो ३२ जनाको Jumbo टोलि युरोप भर्मणको लागि निकै उत्साहित साथ तयारीमाँ थिएउं। बेलुकाको flight भएकोले हामी लाघभग ५.३० तिर Airport मा भेट्ने कार्यक्रम थियो,  पूर्वतयारी अनुरुप हामि सबैजना ५.४५ सम्म सबैजना भेट भएउं, हामि सबैजना समुहमा भएकोले चेक-इन गर्न सजिलो भयो, चेक-इन पश्च्यात Immigrationमाँ लाइनमा प्रस्थान गरियो, आफुले अगाडिन