जीवनको एउटा अभुत्पुर्व क्षण !

प्रिय साथीहरु नमस्कार 

आज बाट जीवनमा नयाँँ आयम थप्ने कोशिश गर्दै छु !

लामो समय देखीको सोच र कल्पनामा सिमित कथा अब छिट्टै यथार्थमाँ परिवर्तन हुँदै छ,
जीवनमा म जे कर्म गरेर आफ्नो प्रतिभाको शिखरको यात्रा गर्न चाहन्थे तिनै कर्म सुरु भइसकेको छ|
मलाई पूर्ण आशा छ मेरो यो कर्मले मेरो परिचय मात्र फेरिने छैन, सायद म जस्तै आफ्नो प्रतिभाको शिखरको यात्रा गर्न चाहने मुमुक्षु जनहरुको लागि पनि थोरै भने पनि प्रेरणाको श्रोत अवश्य बन्ने छ|

विस्त्रित जानकारी मेरो Facebook page: https://bit.ly/3nxhZig तथा YouTube Channel: https://bit.ly/3mk1MNS मा हेर्दै गर्नु होला| 

तपाईंहरुको हरेक पल शुभ मंगल् रहोस्|

धेरै धन्यवाद!

Comments

Popular posts from this blog

Kailash Mansarovar Yatra...(कैलाश मानसरोवर यात्रा)

Comeback after a decade !!!