टप टेन +२ कलेज: २००८

१ दर्जामा अब्बल -प्रसादी एकेडेमी, मानभवन, ललितपुर
२ साच्चिकै मोडल -काठमाडौमोडेल कलेज, बागबजार, काठमाडौ
३ कुशलताको सङ्गम -सेन्टमेरिज स्कुल, जावलाखेल, ललितपुर
४ पढाइ जति, अनुशासन त्यति -युनाइटेड एकेडेमी, ललितपुर
५ साइन्समा सर्वोत्कृष्ट -नेसनल स्कुल अफ साइन्सेस, लैनचौर काठमाडौ
६ राम्रो पूर्वाधार, कम विधार्थी -लिटिल एन्जल्स, हात्तीवन, ललितपुर
७ पोखराको सान -सगरमाथा उच्च मावि, महेन्द्रपुल, पोखरा
८ व्यवस्थापनमा राम्रो -जेभियर एकेडेमी, लाजिम्पाट, काठमाडौ
९ मध्यमवर्गको रोजाइ -भीएस निकेतन, मीनभवन, काठमाडौ
१० समग्र विकासको शैली -काठमाडौडनबस्को, नया“बानेश्वर, काठमाडौ

Comments

KANDEL said…
Yes, this is now looks like help full Anil. In your blog what i wish to see is some thing different that will help to live: information, cool things ( picture, story , conversation), Opinion or some thing like that on same topics by different colleague. Make it more bold. Well its already kind of cool but we people never satisfied.

Popular posts from this blog

Kailash Mansarovar Yatra...(कैलाश मानसरोवर यात्रा)

जीवनको एउटा अभुत्पुर्व क्षण !

Comeback after a decade !!!