धन्यबाद साहसी कमल


पोखरा १२ असार- भर्खर १२ बर्षमा प्रवेश गरेका कमल नेपाली ले साचै एउटा अदम्य साहस देखाई सबै लाई चकित पारेका छन। प्रसंग पोखरा की अढाई बर्षिया बालिका आराधना प्रधान को हो। जसलाई उद्दार गारी पुर्नर्जन्म दिने काम गरेका छन बहादुर कमल नेपाली ले। अढाई बर्षिया बालिका आराधना सेती को खोचमा खसेको २१ घंटा भाई सकेको थियो। काठमांडू बाट आएको नेपाल कयानोनियंग शंघका पांच विशेशज्ञ प्रविधिकले करिव चार घंटा उद्दार गारे। एकपछि आर्को गर्दै हर परक्रिया बिफल हुदै गए पछी सबै जना नीरस हुदै गए।अन्त्यमा अशोभाविक शाहस भएका कमल ले खोच माँ पस्ने आट देखाए। सबै जनालाई डर लागी रहेको थियो तरकमल भने नडराई खोच भित्र पसे। पसेको केही समयमै उनले बलिको को सफल उद्दार गरे। उनको यस्तो साहस लाई कदर गर्दै विभिन्न संघ-संस्थाले सम्मान र सहयोग गरेको छन।
सम्झना होस बालक कमल नेपाली जस्तै हामी पनी सबै साहसी बन्न सिके कसो होला। -फिल्ड अंडर - समाचार र विचार

Comments

Helpful Anil said…
Kamal jasta aru pani sahasi bhaye kasto hunthyo hola.
OK I feel he is not only the hero. What about the 5 professionals who went deep down to get the girl in the middle of the night. Only problem were they had bigger bodies. Why forget them?

Popular posts from this blog

Kailash Mansarovar Yatra...(कैलाश मानसरोवर यात्रा)

जीवनको एउटा अभुत्पुर्व क्षण !

Comeback after a decade !!!